News | Tag: shooting

सुटिङको क्रममा गाडी खस्न लागेपछि वरुणका बुबा भन्छन्, ‘हातखुट्टा लुलो भयो र मुटुले ठाउँ छोड्यो’

8 months ago

एजेन्सी । डेभिड धवन बताउँछन् की उनका छोरा वरुण पर्दामा आफूलाई साँच्चिकै प्रस्तुत गर्न जे पनि गर्न सक्छन् । उनले हालसालै एक मिडियासँगको अन्तवार्तामा ‘कुली नं १’को सेटमा भएको घटनालाई लिएर खुलासा गरेका छन् ।

कति प्रतिशत सकियो ‘दबंग ३’ को सुटिङ

1 year ago

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् ।

शिकागोस्थित एउटा अस्पतालमा गोलीकाण्ड !

1 year ago

एजेन्सी । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा डरलाग्दो गोलीकाण्ड भएको छ । उक्त घटनामा परी चारजनाको ज्यान गएको छ।

अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

1 year ago

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

डरलाग्दा पाँच गोलीकाण्डहरु !

1 year ago

कहिलेकाही यस्ता घटना घट्ने गर्छन् जसका कारण विश्व नै स्तब्ध हुने गर्छ । एक व्यक्तिका कारण दर्जनौ मानिसहरुको ज्यान जाने घटना बेलाबेलामा हुने गर्छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।