News | Tag: Pokhara

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

3 months ago

पोखरा । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् ।

कोरोना भाइरसका कारण बेलायतमा पोखराका किर्तिमानी खेलाडीको निधन

3 months ago

पोखरा । कोरोना भाइरसका बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको छ । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । स्याङजा घर भई पोखरा महानपालिका –६ जरेबर बस्दै आएका श्रेष्ठ नेपालका राष्ट्रिय किर्तिमानी खेलाडी हुन् ।

पोखरामा लक डाउनको प्रभाव

4 months ago

पोखरा । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ ।

पोखरा विमानस्थलमा क्वारेन्टाइनमा रहेका चिनियाँ काममा फर्किए

4 months ago

पोखरा । पछिल्लो समय पोखरा विमानस्थल निर्माणमा काम गरिरहेका चिनियाँ कामदरहरुलाई लिएर विभिन्न टिकाटिप्पणी भए । सदनमा नै यसले ठुलो बहस सिर्जना गरेको थियो ।

कोरोना भाइरसका कारण पोखरा आउन खोज्ने चिनियाँ पर्यटकले गरे बुकिङ क्यानसिल ?

6 months ago

पोखरा । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर त्रास रहेको छ । यसले नेपालको पर्यटन व्यवसायमा पनि ठुलै धक्का हानेको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड

6 months ago

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उनले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पोखरामा आज द फेशन सो हुँदै

7 months ago

पोखरा । पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए ।

पोखरामा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु, सबैको पहिचान खुल्यो

8 months ago

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जना कामदारको ज्यान गएको छ ।

कास्कीमा नेकपाको अग्रता कायमै, अहिलेसम्म १२४ मत बदर

8 months ago

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन् ।

मतदान सुरु हुँदै गर्दा पोखरामा एकाबिहानै शक्तिशाली बम बिस्फोट

8 months ago

पोखरा । शनिबार एकाबिहानै मतदान सुरु हुँदै गर्दा पोखरा–९ नयाँबजार स्थित नवप्रभात मावि मतदानस्थल नजिकै शक्तिशाली बम बिस्फोट भएको छ ।

Page 1 of 13

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।