News | Tag: Earthquake

कुरिल द्वीपमा शक्तिशाली भूकम्प

4 months ago

एजेन्सी । रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

भूकम्पमा परी सात जनाको मृत्यु

5 months ago

एजेन्सी । टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।

चीनमा एकपछि अर्को संकट, कोरोनाको कहरसँगै भुकम्पको झट्का

6 months ago

एजेन्सी । चीनलाई एकपछि अर्को संकट आइपरेको छ । चीनमा सोमबार बिहान भूकम्प गएको छ । भुकम्पका कारण के कति क्षति भएको छ त्यसबारे भने रिपोर्ट आउन बाँकी रहेको छ ।

शक्तिशाली भुकम्पः मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव

6 months ago

एजेन्सी । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन ।

पोर्टो रिकोमा भूकम्प

6 months ago

एजेन्सी । क्यारेबियन द्वीप पोर्टो रिकोमा शनिबार ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

अल्बानियामा भूकम्प पीडितको उद्धार जारी, ३५ जनाको मृत्यु भएको पुष्टी

8 months ago

एजेन्सी । पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् ।

काठमाडौंमा भूकम्पको धक्का

8 months ago

काठमाडौं । काठमाडौंमा राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

अल्बानियामा शक्तिशाली भुकम्प गयो

8 months ago

एजेन्सी । अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ ।

पाकिस्तानमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ जना भन्दा बढी घाइते

10 months ago

एजेन्सी । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ ।

पोर्टो रिकोमा भूकम्प

10 months ago

एजेन्सी । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ ।

Page 1 of 6

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।