News | Tag: drugs

लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान

11 months ago

काठमाडाैँ । सोच्ने क्षमतालाई शून्य बनाउने लागुऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागू औषधमा नराम्रोसँग फसेका छन् ।

धादिङमा हालसम्मकै ठूलाे मात्रामा चरेस बरामद, तीन भारतीय पक्राउ

1 year ago

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बसमा लागूऔषध, तीन जना समातिए

1 year ago

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

वर्षकै धेरै परिमाणकाे चरेससहित दुई भारतीय पक्राउ

1 year ago

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजिकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बानेश्वरबाट खैरो हेराेइनसहित एक जना पक्राउ

1 year ago

काठमाडौं । खैरो हेरोइनसहित एक जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बानेश्वरबाट पक्राउ गरेको छ । टोलीले कैलालीको लम्की चुहा नगरपालिका– ११ का सुरेन्द्र शाहलाई खैरो हेरोइनसहित बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै मुद्दा अघि बढाएको छ ।

नागढुङ्गाबाट लागुऔषधसहित दुई पक्राउ

1 year ago

काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

लुकाएर ल्याउँदै गरेको लागुऔषध बरामद, चारजना पक्राउ

1 year ago

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

1 year ago

काठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।

लागूऔषधसहित गजुरीबाट दुई पक्राउ

1 year ago

धादिङ । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

गोंगबुबाट अवैध लागुऔषधसहित एक पक्राउ

2 years ago

काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौं महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आइतबार पक्राउ गरेको हो ।

Page 1 of 2

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।