News | Tag: Maoist

माओवादी जनयुद्धका अखिरी दिनहरु

11 months ago

भारतको लखनउबाट भूमिगत रुपमै रेल चढेर हामी अर्को सहर गोरखपुरतिर लाग्यौँ । रातको त्यो रेल यात्रामा सहकर्मी ओम शर्मा र म सँग लोकबहादुर बोहरा पनि जोडिए । ओमजी र मेरो लागि नयाँ नभए पनि लोकबहादुरका लागि भने पहिलो रेलयात्रा थियो त्यो । भोलिपल्ट बिहान गोरखपुर उत्रियौँ र

बिर्तामोडबाट विप्वल समूहका जिल्ला इञ्चार्जसहित दुई पक्राउ

1 year ago

सुरुङ्गा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विप्लव माओवादीका दुई जना पोलिटब्युरो सदस्य पक्राउ

2 years ago

काभ्रे । विप्लव माओवादीका दुई जना पोलिटब्युरो सदस्यलाई काभ्रे प्रहरीले आइतबार सार्वजनिक गरेको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ६ चौकी डाँडामा रहेको नेपाली कांग्रेसका नेता कुन्साङ लामाले सञ्चालन गरेको ब्लुसाइन क्रसरमा रहेको इस्काइभेटरमा आगालागी गरेको आरोपमा विप्लव माओवादीका दुई नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।