News | Tag: सन्दिप लामिछाने

नेपाली ८ खेलाडी पीएसएल ड्राफ्टमा, पारस र सन्दिपसहित को–को परे ?

8 months ago

काठमाडौं । पाकिस्तान सुपर लिग अर्थात पीएसएल टी–ट्वान्टी क्रिकेट ड्राफ्टमा नेपाली राष्ट्रि टिमका ७ खेलाडीले स्थान बनाएका छन् । सोमबार सार्वजनिक भएको ड्राफ्टमा निवर्तमान कप्तान पारस खड्कासहित ७ खेलाडी समावेश भएका हुन् ।

सन्दिप लामिछानेले पाए अमेरिकी भिसा

11 months ago

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्नतः भिसा दिएको छ ।

सन्दिप र सोमपाल आजै क्यानडा जाँदै

1 year ago

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका खेलाडीहरु सन्दिप लामिछाने र सोमपाल कामी आजै क्यानडा प्रस्थान गर्ने भएका छन् । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएसँगै उनीहरु क्यानाडामा जारी ग्लोबल टी २० क्रिकेट लिगका लागि प्रस्थान गर्न लागेका हुन् । उनीहरु सिंगापुरको समय अनुसार राती साढे आठ बजे उड्नेछन ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।