News | Tag: मिया खलिफा

मिया खलिफामा कसरी ‘पोर्न’ खेल्ने भूत सवार भयो ?

8 months ago

एजेन्सी । पूर्व ‘पोर्नस्टार’ मिया खलिफाले आफू कसरी यस क्षेत्रमा लागेको बारेमा कुरा खोलेकी छिन् । सन् २०१४ देखि पोर्न फिल्म खेल्न थालेकी खलिफाले बीबीसीको ‘हार्ड टक शो’मा कुरा गर्दै उनले आफ्नो पोर्नको रहस्य खोलेकी हुन् ।

मिया खलिफाको दाबी– ‘पोर्न फिल्मबाट ८५ लाख मात्रै कमाएँ’

11 months ago

हलिउड । पोर्न फिल्म उद्योगमा मिया खलिफाको अनुहार निकै चर्चित छ । अझैं पनि यस लेबनानी मूलकी पोर्नस्टारको भिडियो क्लिप र फिल्म खोजी गर्नेको संख्या घटेका छैनन् । धेरैले पोर्नस्टार मियाले पोर्न फिल्मबाट अकुत पैसा कमाएको अनुमान गरिररहेका छन् ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।