News | Tag: बाशुदेव वस्ती

"भारतीय डिग्रीभन्दा ब्रिटिस डिग्री माथि छ"

1 year ago

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढ्दा पछिल्लो १० महिनामा मात्रै ३७ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ । त्यस्तै, पछिल्लो ११ महिना भित्रमा ७० हजार विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेशीसकेका छन् । नेपालमा पनि विदेशी कलेजहरुको सम्बन्धन लिएर तथा विद्यार्थीहरुलाई दिनुपर्ने सम्पूर्ण सेवा सुविधादिएर कलेजहरु संचालन भइरहेका छन् । यसो हुँदा पनि पढ्नको लागि विदेश जानेहरुको संख्या घट्न सकेको छैन । यसैको सेरोफेरोमा रहेर हामीले इन्टरनेशनल स्कुल अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) का अपरेशन डाइरेक्टर बाशुदेव वस्तीसँग नेपालीपत्रको लागि सुवास गौलीले गरेको कुराकानी ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।