घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

सांकेतिक तस्वीर

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् । तर कतिपय अवस्थामा आफ्नो पहेँलो दाँतका कारण कति मानिसहरु खुलेर हाँस्न पनि सक्दैनन् । जसको कारण मानिसहरु उनीहरुलाई घमण्डीको नजरले हेर्ने गर्दछन् ।

 

धेरै महँगो टुथपेष्ट प्रयोग गर्दा पनि दाँतको पहेँलो रंग नजाने समस्याले धेरैलाई सताइरहेको हुनसक्छ । यस्तो अवस्थामा यस्ता घरेलु चिजहरु छन्, जसले दाँतको पहेँलोपन हटाउन मदत गर्नसक्छ । जसको प्रयोगबाट आफ्नो दाँतमा पुनः चमक ल्याउन सकिन्छ । 

 

स्ट्रबेरीः स्ट्रबेरी दाँतको पहेँलोपन हटाउनको लागि रामवराण सावित हुनसक्छ । स्ट्रबेरीमा हुने इन्जाइम मैलिक र भिटामिन सी ले दाँतको पहेँलोपना हटाइदिनेछ । स्ट्रबेरीले ब्रस गर्न नसकेको अवस्थामा यसलाई चपाएर खान पनि सकिन्छ । 

 

फ्लोसिङः अधिकतम विशेषज्ञहरु के मान्छन् भने ब्रसिङको तुलनामा फ्लोसिङ (दाँत सफा गर्ने धागो) धेरै महत्वपूर्ण हुन्छ । फ्लोसिङले दाँतको पहेँलोपनलाई हटाउँछ । यसर्थ सातामा दुई पटक फ्लोसिङ गर्नुपर्ने हुन्छ ।

 

स्याउः दाँत सफा बनाउनका लागि फलफूल र सब्जीको पनि महत्वपूर्ण भुमिका हुने गर्दछ । त्यसैले स्याउ गाँजर जस्ता फलफूल दाँतका लागि धेरै राम्रो मानिन्छ । यसले प्राकृतिक टुथब्रसको काम गर्ने गर्दछ ।


थप समाचार

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 5 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

  • 20 minutes ago
जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थिय

लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

  • 36 minutes ago
लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।