यस्ता छन् ल्वाङ चियाका फाइदाहरु...

गिजामा समस्या छ भने ल्वाङ हालेको चिया पिउनु फाइदाजनक हुन्छ । ल्वाङ हालेको चिया नियमित सेवन गर्नाले गिजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ ।

 

अहिले जाडोको मौसम पनि सुरु भइसकेको छ । जाडो मौसममा छाती दुख्ने समस्या हुनसक्छ । यस्तो बेला ल्वाङ राखेको चिया पिउनु फाइदाजनक हुन्छ । यसले कफ सफा गर्न सहयोग गर्छ ।

 

ल्वाङमा म्याग्नेसियम पाइन्छ । जसले ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ । साथै इम्यूनिटी पनि बढाउँछ ।

 

ल्वाङ चिया पिउनाले पेट सम्बन्धि समस्यामा पनि राहत मिल्छ । यदि तपाईंमा एसिडिटी र पेट दुख्ने समस्या छ भने ल्वाङ चियाको प्रयोग फाइदाजनक हुन्छ ।

 

ल्वाङ एक आयुर्वेदिक गुण भएको तत्व हो । छालाको लागि पनि ल्वाङ निकै फाइदाजनक मानिन्छ । नियमित ल्वाङ चिया पिउनाले छालासँग सम्बन्धित समस्यामा ठीक भएर जान्छ ।


थप समाचार

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

  • 10 minutes ago
जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थिय

लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

  • 27 minutes ago
लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

  • 32 minutes ago
खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

प्रचण्डलाई भेट्नको लागि नेता नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि प्रचण्डले नेम्वाङसँग भेट गरेको बुझिएको छ । यद्यपी भेटमा के कुरा भयो भन्नेबारेमा भने केही बताइएको छैन



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।