केही रोचक जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ

- मानिसको शरीरमा प्रति सेकेण्ड १५ मिलियन रातो रक्तकोष बन्दछन् र मर्दछन् ।

 

- चमेरा गुफा बाट निस्किदा सधै देब्रे पट्टी मात्र उड्दछन् ।

 

- जिराफको जिब्रो यति लामो हुन्छ उसले आफ्नो कान जिब्रोले नै साफ गर्दछ ।

 

- जापानको शहर टोकियो मा ५० मिनेट भन्दा कम दुरी यात्राको लागी साइकललाई कार भन्दा छिटो मानिन्छ ।

 

- ऊँटको दुधबाट दही बनाउन सकिदैन ।

 

- कोका कोलाको असली रंग हरियो हुन्छ ।

 

- लाइटरको अविष्कार सलाई भन्दा पहिला भएको थियो ।

 

- रुपैया कागजबाट हैन कपासबाट बनाइन्छ ।

 

- मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ ।

 

-हातको औंलाको छाप जस्तै जीब्रोको छाप पनि मानिस पिछै अलग अलग हुन्छ ।

 

-एउटा मानिसले बर्ष भरीमा लगभग १४ सय ६० सपना देख्दछन् ।

 

-साङ्लाको टाउको काटिए पनि धेरै हप्तासम्म बाँच्न सक्दछ । तर मर्नुको कारण टाउको काटिएर नभएर भोकको कारणले हो ।

 

-गधाको आँखाको बनावट एक विशेष प्रकारको हुन्छ‚ उसले आफ्नो चारै खुट्टा एकै पटक देख्न सक्दछ ।

 

-ऊँटको आँखामा तीन पत्र परेला हुन्छ जसले उसलाई मरुभुमीमा उड्ने धुलोबाट बचाउँछ ।

 

-बिरालोको पिसाब अध्याँरोमा चम्किन्छ।

 

-सूर्य पृथ्वीभन्दा ३‚३०‚३३० गुणा ठूलो छ ।

 

- कुनै पनि बर्गाकार सुख्खा कागजलाई आधा–आधा गरेर ७ पटक भन्दा बढी मोड्न सकिदैन ।

 

विश्वमा प्रकाशन हुने समाचारपत्रमा लगभग आधा जति समाचारपत्र अमेरीका र क्यानाडामा प्रकाशित हुन्छन् ।

 

एउटा भायलिन बाजा बनाउन ७० वटा विभिन्न आकारको काठको टुक्रा आवश्यकता पर्दछ ।

 

चट्याङ पर्दा जुन तापमान पैदा हुन्छ त्यो तापमान सूर्यको सतहमा पाउने तापक्रम भन्दा पाँच गुणा बढी हुन्छ ।

 

जव सीसा फुट्छ ती टुक्राहरु ३ हजार माइल प्रति घण्टाको दरले छरिन्छ ।

 


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 5 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 17 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 26 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।