साथीको बिहेमा २ किलो प्याज गिफ्ट दिएपछि...

एजेन्सी । भारतको तमिलनाडुको कुड्डालोरमा एक बिहेमा २.५ किलो प्याज गिफ्ट दिइएको छ । रिशेप्शनको क्रममा सुरुमा प्याजको उपहारबारे खुबै चर्चा भयो तर पछि सबैले उक्त उपहारको स्वागत गरे ।

 

अहिले उक्त राज्यमा प्याजको मूल्य २ सय भारु प्रतिकेजी पुगेको छ । शाहुल (बेहुला)का अनुसार उक्त उपहार चेतन लगायत ६ जना साथीहरुले दिएका हुन् ।

 

चेतनका अनुसार बेहुलाको परिवार बिहेमा बिरयानीको साथमा प्याजको अचार बनाउन चाहन्थ्यो तर प्याजको मूल्य अत्यधिक भएपछि त्यसको सट्टामा काँक्रोको अचार बनाइयो । 

 

चेतनका अनुसार बिहेको अधिल्लो दिन प्याजको मूल्य १९५ प्रतिकेजी थियो । यसकारण उनले यो भन्दा राम्रो अरु उपहार हुन सक्दैन भनेर साथीसँग मिलेर उनले २.५ किलो प्याज ५ सय भारुमा किनेर बिहेको रिशेप्सनमा उपहार दिएका हुन् ।

 


थप समाचार

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 1 minute ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 11 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 22 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।