'बार्सिलोना छोड्नु मेरो सबैभन्दा ठुलो गल्ती'

  • आइतबार, २४ चैत, २०७५
  • 1 year ago
  • खेल

बार्सिलोनामा चार सिजन बिताएका नेयमार यतिखेर पिएसजी आएकोमा पछुतो मानिरहेका छन् । यसको खुलासा उनकै साथी एद्रीयानोले गरेका हुन् ।

 

पिएसजीमा ठिकठाक नै खेलिरहेका उनलाई ठुलो प्रतिस्पर्धामा आफु नरहेको उनले स्वीकारेको एद्रीयानोले बताएका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोना छोड्ने खेलाडीहरु प्राय पछुतो नै मान्छन् ।

 

लियोनल मेस्सीको ओझेलमा परेको भन्दै नेयमारले क्लब छोडेका थिए । तर, पिएसजी गएता पनि उनको भाग्य चम्किन सकेको छैन । यस सिजन पनि पिएसजी च्याम्पियन्स लिगबाट बाहिरीसकेको छ ।

 

बार्सिलोना छदाँ उनले ला लिगा, च्याम्पियन्स लिग जस्ता उपाधिहरु जित्न सफल भएका थिए । चार वर्षमा उनले १०५ गोल समेत गरेका थिए ।

 

तर, एकाएक बार्सिलोना छोड्ने निर्णय गरेका उनले अहिले पछुतो मानिरहेका छन् । पिएसजीमा पनि उनको रेकर्ड राम्रो रहेको छ । उनले ५३ खेलमा ४८ गोल गरिसकेका छन् । तर, उनी त्यतिमा मात्र सिमित हुन नचाहेको बताइएको छ । एद्रीनले भनेका छन्,‘मैले बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल भए । मलाई बार्सिलोनाप्रति गर्व छ ।  


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 17 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 28 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 38 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।