‘नेयमारसँग मेरो छलफल नै भएको छैन, उनी हाम्रो लिस्टमा पनि छैनन्’

  • बुधबार, २३ माघ, २०७५
  • 1 year ago
  • खेल

विभिन्न मिडियाले नेयमार बार्सिलोना फर्कने समाचारहरु बाहिर ल्याइरहेको बेला बार्सिलोना क्लब प्रमुखले भने नेयमारसँग हालसम्म छलफल नै नभएको बताएका छन् । उनले भनेका छन्,‘म नेयमारसँग बोलेकै छैन । यसबारे हाम्रो कुराकानी भएको छैन ।’

 

सन् २०१७ मा नेयमार पिएसजी क्लबमा अनुबन्ध भएका थिए । आउने सिजन नेयमार बार्सिलोना फर्कनसक्ने हल्ला चलिरहँदा बार्तेमोउले यस्तो प्रतिक्रिया दिएका हुन् । 

 

‘अर्को सिजनका लागि हामीले तयारी गरिरहेका छौँ । उनको नाम हाम्रो लिस्टमा रहेको छैन ।’ उनले भने । 

 

‘हो हामी पिएसजीका एक जना खेलाडीलाई लिएर छलफलमा रहेका छौँ । तर, उनी नेयमार होइनन् । पिएसजी पनि यति सजिलै नेयमारलाई गुमाउने पक्षमा छैन ।’

 

नेयमारले सिजन पिएसजीबाट २३ खेलमा २० गोल गरिसकेका छन् । तर, उनी घाइते भएका कारण केही महिना मैदान बाहिर रहनेछन् । 

 


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 9 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 21 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 30 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।