फ्रेन्च कप हारेपछि नेयमारद्वारा एक समर्थकमाथि मुक्का प्रहार (भिडियो सहित)

  • आइतबार, १५ बैशाख, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कारबाहीमा परेका फ्रान्सेली क्लब पीएसजीका ब्राजिलियन खेलाडी नेयमार अर्को लफडामा मुछिएका छन् । शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि नेयमारले एक समर्थकमाथि मुक्का प्रहार गरेका हुन् । 

 

खेलको नियमित समयमा पीएसजी र रेनेसले २–२ गोलको बराबरी खेलेका थिए । तर, पेनाल्टीमा रेनेस ६–५ गोलले विजयी भएको थियो । पराजय भएपछि नेयमार उनका सहकर्मीका साथ उपविजेताको मेडल थाप्न गएका थिए । सोही समयमा एम समर्थकले उक्त भिडियो खिचिरहेका थिए । उक्त भिडियो खिचिरहेको समर्थकलाई नेयमारले मुक्का प्रहार गरेका हुन् । 

 

हाल नेयमारले मुक्का प्रहार गरेको फुटेज भाइरल भएको छ । फुटेजमा नेयमारले उक्त समर्थकलाई झम्टिरहेका छन् । फुटेजमा नेयमारको साथैमा रहेका सहमर्की तथा अन्य समर्थकले त्यो नगर्न भन्दै अवस्थालाई सामान्य बनाउन खोजेको देखिन्छ ।  

 


थप समाचार

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 8 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 17 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 28 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।