ओंठ फुट्ने समस्याले सताएकाे छ ? यस्ताे उपाय अपनाउनुहाेस्

सांकेतिक तस्वीर

एजेन्सी । पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । 

 

यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्न सकिन्छ ।

 

– ओंठ बेलाबेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन । यसो गर्दा ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्‍याउँछ । 

 

– घर बाहिर निस्किँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन । 

 

– बाहिरी वातावरणमा जाँदा लिपगार्ड वा लिपिस्टिक लगाउँदा पनि ओँठ फुट्नबाट बच्न सकिन्छ ।

 

– पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उपाय हो । 

 

– दैनिक बदाम र सुन्तला सेवन गर्दा पनि यस समस्याबाट बच्न सकिन्छ ।

 

– विभिन्न घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाँउनुपर्छ ।


थप समाचार

आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

  • 43 minutes ago
आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

तारकेश्वर। तारकेश्वर नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । नगरपालिको नामसँग जोडिएका शिवपुरी पर्वतमालाको काखमा अवस्थित तारकेश्व

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 2 hours ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 2 hours ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।