भित्तामा टेप लगाएर अड्काएको केराको मूल्य १ करोड ३६ लाख परेपछि...

एजेन्सी । सामान्यतया बजारमा केराको मूल्य दर्जनको ८० देखि १०० सम्म पर्ने गर्दछ । त्यहीँ तपाईले करीब १ करोड ३६ लाख रुपैयाँमा केरा बिक्रि भएको त्यो पनि एउटा मात्र केराको खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

 

यो खबर सत्य रहेको छ । अमेरिकाको मियामीमा आर्ट बेसलमा बुधबार टेप लगाएको एक केरा १ करोड ३६ लाखमा बिक्रि भयो । सामाजिक सञ्जालमा यसकोे तस्बिर एकदमै भाइरल भएको छ । खासगरी यो एक चित्र रहेको छ । उक्त केराको चित्र इटालीका कलाकार मौरिजियो क्याटेलनले बनाएका हुन् ।

 

आर्ट मार्केट वेबसाइट अर्टनेटका अनुसार उनले बनाएको केराको आर्टमा तीन केरा मध्ये २ केरा बिक्रि भइसकेको छ भने अब १ केराको चित्र मात्र रहेको छ । यसका साथै यस १ केराको चित्रको मूल्य १ करोड ६० लाख रुपैयाँ भन्दा बढी राखिएको छ । मिडिया रिपोर्ट अनुसार उक्त केरालाई मियामी कै एक ग्रोसरी स्टोरले खरीद गरेको छ ।

 

यस केराको आर्ट बनाउने कलाकार मौरिजियोले आफ्नो होटलको कोठामा झुन्ड्याउनका लागि कुनै मूर्ति बनाउने बिचार गर्दै थिए । मौरिजियोले यसभन्दा पहिले १८ क्यारेटको सुनको कमबोड पनि बनाइसकेका छन् । 

 


थप समाचार

आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

  • 40 minutes ago
आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

तारकेश्वर। तारकेश्वर नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । नगरपालिको नामसँग जोडिएका शिवपुरी पर्वतमालाको काखमा अवस्थित तारकेश्व

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 2 hours ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 2 hours ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।