यस्ता कुरामा पनि विश्वास मान्छन् बलिउडका यी चर्चित कलाकारहरु

एजेन्सी । कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् ।

 

यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् । 

 

अमिताभ बच्चन 

बलिउड फिल्मका बिग बी अमिताभ बच्चनको जन्मदिनांक ११ हो । यसलाई जोड्दा २ हुन्छ । ११ र २ अंकलाई अमिताभ निकै महत्व दिने गर्छन् । उनको केही कारको नम्बर ११०० वा १०१० रहेको छ । यी नम्बरहरुको जोड दुई नै हुन्छ । 

 

साहरुख खान

शाहरुख खान ट्रिपल फाइवको सौख राख्छन् । यो नम्बर धेरै मानिसहरुले पनि लक्की मान्छन् । शाहरुखको कारको नम्बर पनि ५५५ रहेका छन् । उनले स्फाटलाई समेत ५५५ को नम्बर भएको कार दिन्छन् । भनिन्छ उनको फोन नम्बरहरु पनि ५५५ रहेका छन् । 

 

सलमान खान

सलमान खानको जन्म २७ तारिखमा भएको थियो । उनी यस नम्बरलाई लक्की मान्ने गर्छन् । उनको कारको नम्बर पनि २७२७ रहेको छ । उनी कुल योग ९ नम्बरलाई समेत लक्की मान्ने गर्छन् । 

 

रणवीर कपुर

रणवीर कपुरलाई आठ नम्बर प्रिय रहेको छ । उनकी आमा नितु सिंह जन्म ८ तारिख रहेको थियो । यसकारण उनले कारको नम्बर ८ वा ८००० हुनेगर्छन् । 

 


थप समाचार

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 4 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 15 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

  • 30 minutes ago
जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थिय



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।